मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

नेपालगन्ज १६ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका कलिम अहमद अन्सारी निर्वाचित

महमूद आलम खान 1133+ समाचार ( )
कटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हनिफ जोलाहालाई हराउँदै कलिम अध्यक्षमा निर्वाचित भएका हुन्
५ जेठ २०७९, बिहीबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका कलिम अहमद अन्सारी निर्वाचित भएका छन् । 

निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हनिफ जोलाहालाई हराउँदै कलिम अध्यक्षमा निर्वाचित भएका हुन् । यहाँ माओवादीको प्यानल नै विजयी भएको छ । हनिफ यसअघि २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार