मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

पितृमुक्ति महायज्ञ नेपालगञ्जमा हुने

महमूद आलम खान 1133+ समाचार ( )
निलसागर सेवा आश्रमलाई सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले नेपालगन्ज को रामलिला मैदानमा निलसागर बाँके धार्मिक महामहोत्सव एव कोभिड पितृमुक्ति, श्रीमद्भागवत , धनबृर्दि, ज्ञानविज्ञान महायज्ञको आयोजना हुने भएको छ ।
१८ चैत्र २०७८, शुक्रबार

बाँके । बाँके नेपालगन्जको रामलिला मैदानमा कोभिड १९ बाट मृत्यु भएका मृतकको लागि पितृमुक्ति महायज्ञ हुने भएको छ ।

निलसागर सेवा आश्रमलाई सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले नेपालगन्ज को रामलिला मैदानमा निलसागर बाँके धार्मिक महामहोत्सव एव कोभिड पितृमुक्ति, श्रीमद्भागवत , धनबृर्दि, ज्ञानविज्ञान महायज्ञको आयोजना हुने भएको छ ।

आज १९ गते शुक्रबार निलसागर सेवा आश्रममको कार्यलयमा एक पत्रकार सम्मेलन आयोजना गरी महायज्ञ यहि चैत २७ गतेदखखि २०७९ बैशाख ४ गतेसम्म विशेष समारोह आयोजना हुनेहुदा जानकारी गराईएको हो। महायज्ञले विशेषगरी कोभिड १९ बाट मृतकको परिवारकालागि पितृमुक्ति १ हजार ८ कोटि होवनगरी विशेष पुजागरि प्राथना गर्ने, ज्ञानविज्ञान र धनवृद्धिका लागि श्री-यन्त्र अथवा (लक्ष्मी यन्त्र)को मुख्य भएको र विगत लामो समयदेखि नेपालगन्ज तथा मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्ला तथा लुम्बिनी प्रदेशको सबै जिल्लाहरुमा सडक आश्रित बुवा,आमा तथा बालबालिकाहरुलाई उद्दार गरि निलसागर सेवा आश्रममा सेवा लिदै आएका ती सडक आश्रित मानवहरुकालागी एक सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले महायज्ञ लागाउन लागेको संस्थाकि अध्यक्ष सरिता खनालले बताउनु भयो ।

रामलिला प्राङ्गणमा हुने महायज्ञलाई माननिय युवातथा खेलकुद मन्त्री महेश्वर गहतराजले उद्घाटन गर्ने हुने महायज्ञ मुल समारोह समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार