मुख्य समाचार
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न विशेष अदालतको आदेश | नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने |

सरकारले थारूलाई मात्रै अपराधी देखेको छ - अध्यक्ष रञ्जिता

यूथ टुडे समाचारदाता 3491+ समाचार ( )
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि श्रेष्ठले उक्त टिप्पणी गरेका हुन् ।
१९ माघ २०७९, बिहीबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ सरकारले थारूलाई मात्रै अपराधी देखेको टिप्पणी गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि श्रेष्ठले उक्त टिप्पणी गरेका हुन् । अरुणकुमार पक्राउ परेपछि उने सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारलाई अफूहरुको समर्थन नचाहिने पनि बताएका छन् ।

उनले लेखेका छन्– ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमिलाई चाहिँदैन रहेछ ।’ रञ्जिताको यस्तो स्टाटस आएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार