मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

लमजुङमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको जीप दुर्घटना, तिन जनाको मृत्यु

महमूद आलम खान 1133+ समाचार ( )
लमजुङमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको जीप दुर्घटना तीन जनाको मृत्यु भएको छ ।
२३ मंगशिर २०७८, बिहीबार

पोखरा । लमजुङमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको जीप दुर्घटना तीन जनाको मृत्यु भएको छ । शिक्षक, विद्यार्थी चढेको जीप दुर्घटना हुँदा अन्य नौ जना घाइते भएका छन् ।

ग१ज ६३१७ नम्बरको जिप मस्र्याङ्दी गाउँपालिका–२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जीप दुर्घटना भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

उनका अनुसार शिक्षक, विद्यार्थी मिलेर तीन वटा जीपमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको वैद्यले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार