मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन भरतपुरमा सुरु

महमूद आलम खान 1133+ समाचार ( )
प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरमा उदघाटन गर्नु भएको छ ।
१८ मंगशिर २०७८, शनिबार

चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरमा उदघाटन गर्नु भएको छ । चितवनमा सुरु भएको महाधिवेशन आज र भोली दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

सम्मेलनमा देशैभरबाट एक हजार हाराहारी प्रतिनिधि सहभागी भएका छन् । प्रेस सेन्टर नेपालका अनुसार अधिवेशनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी भएका छन् ।

राष्ट्रिय महाधिवेशन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले सम्मेलनकाई सम्बोधन गरिरहनु भएको छ । उक्त महाधिवेशनमा विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार