मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

सत्ता गठबन्धनको बैठक बस्दै

महमूद आलम खान 1133+ समाचार ( )
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आज सर्वदलीय बैठकमा बोलाएका छन् ।
४ पौष २०७८, आइतबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्नका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आज सर्वदलीय बैठकमा बोलाएका छन् ।

आज बस्ने सर्वदलिय बैठक अघि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक विभिन्न राष्ट्रिय मुद्धाहरुमा साझा धारणा बनाउनका लागि बस्न लागेको बताइएको छ । सर्वदलिय बैठक दिउँसो अपरान्ह ४ बजे बस्नेछ भने सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्ने भएको हो ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार