मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदुतको सिफारिस

महमूद आलम खान 1133+ समाचार ( )
११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि नयाँ राजदूत सिफारिस भएका छन् । सरकारले भारतका लागि डाक्टर शंकर शर्मालाई राजदूतमा सिफारिस गरेको छ । यस्तै अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो । 

सिफारिस भएकाहरू संसदीय सुनुवाइबाट अनुमोदन भए उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार