मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

मानव सेवा आश्रममा होटल स्टार लाईटद्धारा न्यानो कपडा बितरण

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
७ माघ २०८०, आइतबार

नेपालगन्ज । नेपालगन्जमा उप-महानगरपालिका वडा नं. १० मा रहेको मानव सेवा आश्रममा होटल स्टार लाईट एण्ड भेन्यु रिक्रियशन प्रा.लि. ले न्यानो कपडा वितरण गरेको छ । आश्रममा रहेका ६० जनालाई न्यानो कपडा बितरण गरिएको होटलका सि.ई.ओ. कुमार मैनालीले बताउनुभयो ।

आइतबार एक कार्यक्रमका विच न्यानो कपडा वितरण गर्न पाउँदा आनन्द महशुस भएको बताउदै सिइओ मैनालीले आश्रममा चिसोले कोही पनि बिरामी हुन नपाओस् भन्ने उदेश्यले आश्रममा सानो सहयोग गरेको जिकिर गर्नुभयो उहाँले होटल स्टार लाईट एण्ड भेन्यु रिक्रियशन प्रा.लि सामाजिक कार्यमा सधै अग्रसर हुने बताउनु भयो ।

होटलले करिब एक लाख बराबरको न्यानो कपडा (ज्याकेट) बितरण गरेको सि.ई.ओ. कुमार मैनालीको भनाई थियो ।

त्यस्तै नेपालगन्ज उप-महानगरपालिका वडा नं. १० का कार्यबाहक अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो । मानव सेवा आश्रमले होटल स्टार लाईट प्रा.लि.लाई र भेन्यु रिक्रियशन प्रा.लि.लाई प्रमाणपत्र दिएको थियो । 

उक्त होटलका सि.ई.ओ. कुमार मैनाली, अप्रेसन मेनेजर रचित श्रेष्ठ, मार्केटिङ म्यानेजर गिलभर्ट डेनियल, लेखा प्रमुख प्रेम भण्डारी, र सन्तोष बिष्ट लाई प्रमाण पत्र दिएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार